Tag: Redmi Buds 4 and Redmi Buds 4 Lite

रेडमी बड्स ४ र रेडमी बड्स ४ लाइट सार्वजनिक, यस्ता छन्...

रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ, जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ । चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ ।