मंगलबार काठमाडौंमा आयोजित सभामा बोल्दै कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
गत आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत आवको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो आवमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
Western Union Money Transfer Tuesday announced home delivery services for money transfers in Nepal. It said that Annapurna Travel and Tours and Hulas Remittance will provide home delivery service for the company.