Tag: #sansad #political

प्रतिनिधि सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

बुधबार प्रतिनिधि सभाले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो।