Tag: #share #IPO #everestcolour

एभरेष्ट कलरको आईपीओ तयारी, रु. २६ करोड चुक्ता पुँजीमा १५ प्रतिशत...

रङ उत्पादक कम्पनी एभरेष्ट कलर लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।