Tag: #sisanbaniya #durgeshthapa

दुर्गेश थापा र सिसन बानियाँकाे गीतले बनायो नयाँ कीर्तिमान

दुर्गेश थापा र सिसन बानियाँको बुधबार बेलुका रिलिज भएको 'जाने भए जाम माया’बाेलकाे गितले युट्युबमा नयाँ कीर्तिमान राखेकाे छ ।