Tag: #socialmediaviral #policeman

इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ भाइरल भएपछि साेधपुछ शुरु

बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सोधपुछ गरिरहेको छ।