Tag: Weather
यस्ताे रहनेछ आजको मौसम
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।
यी स्थानमा बर्षा र हिमपातकाे सम्भावना
हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले विभिन्न स्थानमा बर्षा भइरहेकाे छ।
यी स्थानमा मेघ गर्जनसहित पानी पर्ने
-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अत्यधिक गर्मी बढेपछि चितवनका विद्यालय बन्द
गर्मी अत्यधिक बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा
कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। गर्मीले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो।
गाेरखाकाे आकाश पनि धुम्म छ आज(फाेटाे फिचर)
काठमाडौं उपत्यका केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको बनिरहँदा देशका अन्य भेगमा पनि आकाश धुम्म छ । आकाश धुम्मिएका कारण गाेरखा तथा धादिङको आसपास क्षेत्र तुलनात्मक रुपमा अँध्यरोजस्तो देखिएको छ ।
आइतबार साँझसम्म यी स्थानमा पानी पर्ने, हिमाली भेगमा हिउँकाे सम्भावना
चैत ९ गते देशैभरीका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशैभरीका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
तीन दिन देशव्यापी वर्षाको सम्भावना, महाशाखाले भन्यो- ‘सतर्क रहनू’
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
धुम्मियो काठमाडौं, धेरै ठाँउमा छिटपुट वर्षा
देशभरको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा घाम देखिने सम्भावना एकदम कम छ ।
यो वर्षकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रियो, धेरै ठाउँमा वर्षा...
महाशाखाको अनुसार यो वर्षकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रिएकाले बिहानैदेखि सुदूरपश्चिमका जिल्लाहरूबाट पानी पर्न सुरु भएको छ। यसले समथर र पहाडी भू–भागमा वर्षा गराउँछ र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात गराउन सक्छ।





























