Tag: #zelenasky #trump #ukrian

ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शनिबार भेटवार्ता भएको छ।

अमेरिकाले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् ।