Tag: पुनर्कर्जा

कोभिड पुनर्कर्जा कम गर्दै राष्ट्र बैंक, अब पुनरुत्थान हुन बाँकी क्षेत्रमा...

चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले पुनर्कर्जा सुविधा क्रमशः कम गर्दै यस्ता सुविधाहरुलाई कोभिड संक्रमणबाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ मात्र केन्द्रित गरिने बताएको हो ।

मौद्रिक नीति समीक्षामा पुनरावलोकन प्रतिवद्धताको चाङ, बैंकदर ७ प्रतिशत पुग्यो

गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यवस्था र विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पनि पुनरावलोकन गरिने प्रतिवद्धता केन्द्रीय बैंकको छ ।