क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने
साधारणसभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जानकारी दिएको छ।
‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा...
महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै ल्याउन माग गरेका हुन् ।
चितवनको होटल सिराइचुलीले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेन्टसँग सम्झौता
चितवनको होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।
कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण
कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।
सरकार उद्योगीको पक्षमा लागेपछि अझ आक्रामक प्राधिकरण
सरकारले बक्यौता तिर्न नमान्ने उद्योगहरुको बिजुली काट्न नदिएसँगै नेपाल विद्युत प्राधिकरण अझ आक्रामक बनेको छ ।
सिर्सिया नदी दुर्गन्धितको प्रमुख कारक उद्योगको फोहोर पानी
सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।
चैत-वैशाखमा काठमाडौंमा कहाँबाट आउँछ विशालु प्रदुषण–कसरी जोगिने ?
काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरमा पर्न थालेको हप्तौं बितिसकेको छ । काठमाडौंबासी निस्साएिका छन् ।
वैदेशिक व्यापारमा सुधार, निर्यात उचालियो
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।
‘प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन गर्न नरोकियोस्’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

































