गहुँ आयातको प्रतिबन्धले मैदा/आँटाको चरम अभाव

भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ ।

नाकामा विक्री हुने ८० प्रतिशत बिस्कुट अवैध आयात, राजस्व गस्ती परिचालन...

नेपालमा ८ वर्ष अघिसम्म ३५ ओटा बिस्कुट उद्योग सञ्चालनमा रहेकोमा हाल १८ वटा ठूला बिस्कुट उद्योग सीमित छ । ‘नेपाली उत्पादन गुुणस्तरीय हुँदाहुँदै पनि आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न गाह्रो भएरर बन्द हुनु राम्रो कुरा होइन’ कर्माचार्यले भने ।

कुखुरा व्यवसायीलाई दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् ।

निर्यात ०.६ प्रतिशतले वृद्धि, गलैंचा लगायतको निर्यात घट्यो

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ७१ करोड पुगेको छ ।

महिला उद्यमशीलता विकासका लागि सामुहिक प्रयास आवश्यक

काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले महिला उद्यमशीलता विकासका लागि दक्षिण एशियाली मुलुकहरुको सामुहिक प्रयास...

अर्थतन्त्रमा काेराेना प्रभाव: बन्द भएका ५४ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा, ९...

सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ।

दुई फर्मलाई विभागको जरिवाना

कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ ।

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि सोमाबार निर्वाचन गरिएको हो ।

व्याजदर बढ्दा आर्थिक गतिविधि प्रभावित हुने, आयातमा कडाइ उचित उपाय होइन:...

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको भनाइ छ ।

त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी, स्थानीय उत्पादनलाई प्राथमिकता दिईने

काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने...