उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ । नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै...

‘स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी ल्याइएका नीति परिवर्तन हुँदैन’

‘मलाई कतिपयले आर्थिक प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ कार्यक्रममा उनले भने, ‘स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’

बैंकको मनोमानी मूल्यले सुनको खुद्रा दर प्रभावित, एकरुपताका लागि सुझाव माग्दै...

आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा परेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बताएको छ ।

‘रिर्भस बायर सेलर मिट’ र ‘भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९’ मा...

काठमाडौं, २९ असोज । भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने ‘रिभर्स बायर सेलर मिट २०१९’ र ‘भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड...

विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?

विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

डेडिकेटेड एवं ट्रकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव

प्रधानमन्त्री शुसिला कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहीतको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव आएको छ ।

सन्चोमा आगजनीको असर, पुनः उत्पादन अन्यौल

काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ ।

जनजागृत महिला समाजले रोपाँई कार्यक्रम आयोजना गर्दै, प्रायोजकमा हेटौडा डेरी

काठमाडौं । पोखरा ३३ लमगादीको जनजागृत महिला समाजले आज धान दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । दिउँसो २ बजे...

कृषि औजार कारखाना चलाउन महावीर पुनले २८ रोपनी जग्गा बेच्ने

कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने उनले फेसबुकमार्फत शनिवार घोषणा गरेका हुन् ।