इमर्जिङ नेपालले स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने, रु. १ करोड भन्दा बढी...
क्लाउडपत्रिका
काठमाडौं, ११ साउन । इमर्जिङ नेपाल लिमिटेडले स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहन गर्नका लागि स्वपूँजी लगानी गर्ने भएको छ ।
सरकार, व्यावसायिक घराना तथा पूर्व प्रशासकहरुको...
मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगड निर्बिरोध
नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडले निरन्तरता पाएका छन् । गएको आईतबार बसेको संघका २३ औं बार्षिक साधारण सभाले उनलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो ।
एलडीसीबाट स्तरोन्नतिपछि आउन सक्ने चुनौतिसँग जुध्न सरकार र निजी क्षेत्रको सहकार्यमा...
नेपाल अतिकम बिकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुँदा आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरुको धारणा छ ।
महासंघमा अञ्जन श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।
नापतौल ऐन विपरीत काम गरेपछि एशियन पेन्टस् माथि मुद्दा दायर
काठमाडाैं, ३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर...
अर्घाखाँची सिमेन्टको‘धन वर्षा’ योजना, १ लाखसम्मको ‘स्योर सट’ नगद
काठमाडौं, ८ मंसिर । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचौं वर्षगाँठको उपलक्ष्यमा ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ।
आइतबारदेखि दुई महिनासम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा...
उद्योग/व्यवसायमा काम गर्ने ५.७ प्रतिशत कर्मचारीले पाए थप सुविधा
यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।
न्युनतम पारिश्रमिक वृद्धिमा निजी क्षेत्रको विरोध, यो उपयुक्त समय नभएको दाबी
सरकारले गरेको मजदुरको न्युनतम पारिश्रमिक वृद्धिको निजी क्षेत्रले बिरोध गरेको छ ।
भगत सर्वजीत शिल्प विकास केन्द्र स्थापना गर्दै सरकार, दलितका सीप र...
काठमाडौं, २० जेठ । सरकारले परम्परागत सीप र पेशाको संरक्षण गर्न भगत सर्वजीत शिल्प उत्थान तथा विकास केन्द्र स्थापना गर्ने भएको छ ।
कतिपय...
धुलिखेल महोत्सव सुरु, १५० भन्दा बढी स्टल
क्लाउडपत्रिका
काठमाडौं । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रंगशालामा आयोजना भइरहेको महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन,...
































