बेरोजगारीको अवस्थ हेरी औद्योगिक वातावरण तयार गर्न सीएनआईको आग्रह
देशमा सृजना हुने वेरोजगारीको अवस्थालाई ध्यानमा राखेर औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारलाई सुझाव दिएको छ ।
एक रुपैयाँ घट्यो मट्टितेल र डिजेलको मूल्य
डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।
अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्दै, ६ महिनामा १६ अर्बको चामल आयात
स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।
त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी, स्थानीय उत्पादनलाई प्राथमिकता दिईने
काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने...
ग्यास दुर्घटना न्यूनीकरणका लागि ओम ग्यासको सचेतना
काठमाडौं, २८ असार । ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म आयल निगमले नै...
सर्वोत्तम सिमेन्टको लाभांश घोषणा
कम्पनीको मंगलबार बसेको संचालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी कुल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
महानगरको बजार अनुगमन तीव्र
काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।
स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।
नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने, १ अर्ब अमेरिकी...
काठमाडौं, १७ असोज । झापामा निर्माण हुने नेपाल चीन मैत्री औद्योगिक पार्कलाई दक्षिण एसियाकै नमूना औद्योगिक पूर्वाधारको रुपमा विकास गरिने चिनियाँ लगानीकर्ताहरुले बताएका छन्...
‘सरकार-निजी क्षेत्र साझेदारीमा मात्र द्रुत विकास सम्भव छ’- वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा विराटनगरमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्र साझेदारीले विकासको गतिलाई तीब्रता दिन सकिने बताएका हुन् ।

































