१४ सय महिलाले पाए उद्यमशिल कर्जा, ९२ करोड ७ लाख रुपैयाँ...
गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् ।
लगानी बोर्डमार्फत विकासमा सहभागी बन्न वेलायती नेपालीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, १० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डमार्फत नेपालको विकासमा सहभागी हुन वेलायतमा रहेको नेपाली समुदायलाई आग्रह गरेका छन् ।
ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल...
लकडाउन अघि नै उद्योगको क्षमता उपयोग २० प्रतिशत कम, लकडाउन पछिको...
गत आर्थिक वर्षको ६ महिनामा मुलुकका प्रमुख उद्योगको क्षमता उपयोग ४० प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगको क्षमता उपयोग ६० प्रतिशत थियो ।
घरेलु तथा साना उद्योग महासंघले गर्याे बजेटको स्वागत, कार्यान्वयनमा जोड
काठमाडौं, जेठ १७ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा...
आरबीबी मोबाइल बैंकिङ महामेला: ५ जना पुरस्कृत,मेगा विनर सुवाल
काठमाडौं,४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङ महामेला सम्पन्न भएको छ। बैंकले एक समारोहका बीच पाँच जना विजयीलाई पुरस्कार प्रदान...
६ महिनामा उद्योगमा १ खर्ब ३९ अर्ब लगानी प्रतिवद्धता, रोजाइमा हाइड्रोपावर
चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको हो ।
श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २ अर्ब १७ करोड घाटामा
गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ ।
फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।
‘आर्थिक सुधारका लागि निजी क्षेत्र र संरचनागत सुधार आवश्यक ‘ भागिरथ...
उनले नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरण अत्यन्त आवश्यक रहेको बताए । कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘अहिलेकै संरचनाले यसलाई व्यवसायीकरण गर्न सक्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ ।’
अन्तर्राष्ट्रिय व्यापारमा विविधीकरणः प्रतिफलको समीक्षा आवश्यक
हाम्रा नदी प्रणालीहरूलाई भारतका जलमार्गसम्म जोड्नेबारे एउटा अध्ययनसमेत भइरहेको छ । भारतका आन्तरिक जलमार्ग सही रूपमा प्रयोग गर्न सकियो भने पनि अहिले प्रयोग गरिएको जलमार्गसम्मको दूरी धेरै नै घट्ने देखिन्छ ।


































