काठमाडौं, ५ भदौ । दशैं र तिहार चाडपर्वको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज भविष्यवाणी ’सार्वजनिक गरेको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति...
काठमाडौं । मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ । सवारी साधन चलाउँदा स–सानो कुरामा ध्यान नदिँदा दुर्घटना निम्तिन सक्छ । आफ्नो सवारी लिएर...
काठमाडौं, ९ पुस । टिभीएस मोटर कम्पनीले टिभीएस एनटर्न १२५ रेस एडिसन स्कुटर नेपालमा सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र टिभीएस स्कुटरकी ब्राण्ड एम्बेस्टर शोस्तिमा खड्काले संयुक्त रुपमा स्कुटरको...
अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ । अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने...
तिहारअघि लाइसेन्स आवेदन र ट्रायल परिक्षा नखुल्ने कुरा बताउदै लाइसेन्सको अझै केही समय धैर्य गर्नुपर्ने कुरा यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल बताउँछन् ।
लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।
३० जेठ, काठमाडौं । सरकारले असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा भाडा १२ प्रतिशतसम्म बढाइएको हाे । ‘कहाँको...
सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।
कोरोना संक्रमणको कारण बन्द भएको नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि अनलाइन फारम खुला भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत चैत ११ गते अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि बन्द गरिएको अनलाइन फारम आजबाट सातै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।