वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा...
मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।
सडकमा गाडी रोकेर सामान बिक्री गर्ने ३ सवारीसाधन कारबाहीमा परेका छन्।
-सञ्चिता घिमिरे
काठमाडौं, २३ असार । देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ ।
एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’ (सवारी जाँच केन्द्र) मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने...
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।
काठमाडौं, १७ भदौ । होण्डाका ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । यसअघि सूचना जारी गर्दै मूल्य बढ्न सक्ने बताएको कम्पनीले ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो ।
कम्पनीका अनुसार नयाँ मूल्यसूची भदौ १५...
कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ल्याएको योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।
केही सामान्य कुरामा मात्रै ध्यान दिदाँ मोटरसाइकल तथा स्कुटरमा खपत हुने पेट्रोलको मात्रा घटाउन सकिन्छ ।
काठमाडौं । नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले ‘मेटोर ३५०’ नेपाली बजारमा भित्र्याउने भएको छ ।
कम्पनीका अनुसार केहि प्रक्रियागत काम सकेपछि मेटोर ३५० नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।
मेटोर ३५० मा ३४९ सीसी सिंगल...

































