अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ । अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने...
वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा...
आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।
ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा ७ हजार बढीको मूल्य पाउनेछन्।
सेल्फ ड्राइभिङ स्टार्टअप आर्गो एआईले अमेरिकामा चालकरहित सवारी साधन सञ्चालन थालेको छ ।
ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास परिक्षणमा ५ सटर रेटिङ पाएको हो ।
यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।
नेपाली सडकमा एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दो छ । छिमेकी देश भारतको तुलनामा नेपालमा कारको मूल्य निकै धेरै रहेको छ । त्यहाँको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा महङ्गो पर्छ ।
कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् ।