काठमाडौं । रोयल इन्फिल्ड यूवाहरुका बिच निकै लोकप्रिय छ । यसैबिच कम्पनीले रोयल इन्फिल्डको नयाँ भेरियन्ट क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतमा सेप्टेम्बर अन्त्यसम्ममा यसको विक्री सुरु हुने बताईएको छ ।
नेपाली बजारमा पनि...
XPENG, the Chinese electric vehicle (EV) innovator, is making waves in Nepal’s EV market with its G6 model, as the company celebrates a record-breaking global milestone. In July 2025, XPENG delivered 36,717 vehicles worldwide — a staggering 229% increase compared to the same month last year — fueled by the popularity of its Mona M03 and P7+ models.
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।
बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।
करिब १२ प्रतिशत बजार हिस्साका साथ विश्वको तेस्रो ठूलो स्मार्टफोन बिक्रेता रहेको टेक्नोलोजी जायन्टले कारको लागि विश्वको सबैभन्दा ठूलो बजारमा टेस्ला र बीवाईडी लगायत ईभी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्दैछ।
रसुवागढी नाकाबाट ३०० भन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो ।
यातायात व्यवस्था विभागले बिहीवारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।
काठमाडौं, ११ भदौ । नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा नयाँ कार एच फाइभ सार्वजनिक गरेको छ ।
भारतमा केही समयअघि ह्यारियर नाममा नै बिक्रि वितरण सुरु भएको भई चर्चा कमाएको टाटा एच फाइभ...
काठमाडौं। जिली होल्डिङ्ग समूहको रिड्डारा आरडिआरले थाइल्यान्डमा 'सर्वश्रेष्ठ इभि पिकअप'अवार्ड जितेको छ ।
साे अवार्डले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने कोशेढुंगा का रुपमा कम्पनीले लिएको छ। यो पुरस्कार आरडिसिक्सकाे नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई...
































