काठमाडौं, १६ साउन । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रूपैयाँ ट्याक्सी चालकले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
सिन्धुली जिल्ला सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय ट्याक्सी चालक कुलबहादुर श्रेष्ठले उक्त रकम फिर्ता गरेका...
सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक 'टाटा मोर्टर्स र्कार्निभल' आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त...
काठमाडाैं, २ भदाै । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने...
कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।
काठमाडौं । कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ ।
बुधवार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको बिच नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार...
असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।
एक सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं । यदि तपाइँ ३०० सीसी सेगमेन्टमा नयाँ बाइक किन्न चाहानुहुन्छ भने यो समाचार तपाईंको लागि उपयुक्त हुनसक्छ । यी पाँचवटै मोटसाइकल भर्खरै सार्वजनिक भएका हुन् ।
यसमा होन्डा सीबी ३५० आरएस, जावा फोर्टीटु २०२१, रोयल इन्फील्ड मेटोर ३५०,...
काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ ।
सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा भईसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन्...


































