काठमाडौं, २८ चैत । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसंग सहकार्य गरि एक नयाँ ज्वइन्ट भेन्चर कम्पनी स्थापना गर्ने सम्बन्धि सम्झौता गर्ने तयारीमा रहेको छ । फोर्डले हाल भारतमा स्वतन्त्र रुपमा आफ्नो कार्य गरिरहेकोमा अब...
उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।
बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।
काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२...
काठमाडौं, २३ भदौ । ट्रलीबस काठमाडौंको पहिचान थियो । चिनियाँ सहयोगमा सन् १९७५ देखि काठमाडौंमा गुडेको ट्रलीबसले सार्वजनिक यातायात सुलभ मात्र बनाएको थिएन्, वातावरणमैत्री सवारी साधनका रुपमा नेपालको पहिचान पनि स्थापित गरेको थियो । तर, राजनीतिक खिचातानी र उचित स्याहार...
काठमाडौं, ४ बैशाख । राजधानीमा एपमा आधारित केही ट्याक्सी सेवाहरु प्रभावकारी बन्न नसकेको अवस्थामा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले त्यस्तै एपमा आधारित सेवा शुरु गरेको छ । उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई...
सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि घर तथा ग्यारेजमा गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुईःतीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर...