नेपाल चेम्बर र पी. एच.डी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा...

काठमाडौं,२ कात्तिक । नयाँ दिल्ली, भारत भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलले नयाँ दिल्ली स्थित पि.एच.डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले...

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, चालू आवको भन्दा ६...

विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

बसोबासको विकल्प भएकाले भूकम्पपिडित अनुदान नपाउने

काठमाडौं, २८ वैशाख । बसोबासको वैकल्पिक व्यवस्था भएका परिवारले भूकम्पपिडितका लागि सरकारले उपलब्ध गराउने निजी आवास नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्प प्रभावित...

ऊर्जा उत्पादन, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बढाउन रास्वपालाई इप्पानको...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव दिएका छन् ।

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

लहान, १६ जेठ । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको...

अरुण-३ जलविद्युत् परियोजनास्थलमा उच्चस्तरीय भ्रमण, भौतिक प्रगति ६१ प्रतिशत

अरुण-३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ। परियोजनाको उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।

थप ५ सय चार्जिङ स्टेशन निर्माण हुँदै, लागत ४० करोड

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।

२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको ७ महिना तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो ।

कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने...

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।

नौबिसे–मलेखु खण्ड १५ दिनसम्म रातमा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ ।