उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।

केएल दुगडको ज्ञान मखाना बजारमा

केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

विदेशी मुद्रा सञ्चिति ३४.९ प्रतिशतले वृद्धि

गत असारसम्म मुलुकको कुल विदेशी विनिमय रु १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको हो ।

देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, मानविय संकट पर्ने आशंका

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको छ ।

प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्यो

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

भ्याटमा दर्ता भएका करदाता २ लाख २८ हजार, प्यान लिनेको सख्या...

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ४८ हजार ९०४, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३६०, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ८ हजार २ सय पुगेको छ ।

‘आन्तरिक अर्थतन्त्र सुधार्न विदेशी मुद्रा सञ्चिति उपयोग गर्नुपर्छ’- अध्यक्ष ढकाल

गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।