फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।

माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको ऋण सम्झौता, जुट्यो ७ अर्ब ४०...

निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ ।

संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता...

सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी न्यून

युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।

अब स्तरीकृत परीक्षा, विद्यार्थीलाई सजिला प्रश्नपत्र मात्रै सोधिने

विगतका मूल्यांकन प्रणालीमा केही कमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमा लागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथ विद्यार्थीको मूल्यांकन विधिमा समयानुकुल परिवर्तन गर्न बोर्ड जुटिरहेको अध्यक्ष शर्माले स्पष्ट पारे ।

वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरिने जनाएका हुन् ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल

काठमाडौं, १५ फागुन । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित हुन भएको छ । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल...

सुनको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं १५ कात्तिक । अघिल्लो दिनको तुलनामा सुनको भाउ पुनः उकालो लागेका छ । बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रवार तोलामा ७...

९१ अर्ब ५९ करोड थपियाे बेरुजु

आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे छ। महालेखा परीक्षकको कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा पेश गर्दै महालेखा परीक्षक तोयम रायले उक्त बेरुजु थपिएकाे बताएका हुन् ।

नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो ।