डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

सोल्टी होटलको आकर्षक प्रगति, प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ

सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।

‘दुई देशको युद्ध आर्थिक समृद्धिसँग जोडिने भएकाले सबै सचेत हुनु आवश्यक...

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन।

एकैपटक ९ सय कर्मचारी कम्पनीबाट बर्खास्त, विवादमा सिइओ

क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।

अर्थतन्त्रबारे प्रधानमन्त्रीको गम्भीर चासो, सर्वपक्षीय बैठकमा लिइयो यस्ता निर्णय

अर्थतन्त्रबारे नकारात्मक टिका टिप्पणी भइरहेका बेला प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गम्भीर चासो लिएर पहल थालेका छन् । सोही सिलसिलामा प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार भर्चुअल मेला भोलिदेखि, यसरी गर्नुहोस् अवलोकन

महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ भदौ १६ देखि २१ गतेसम्म उक्त मेला सञ्चालन हुनेछ ।

सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय, फर्कियो महानगरको टोली

आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।

नौबिसे-नागढुंगा सुरुङमार्ग: मुख्य टनेल ४ सय र रेस्क्यु टनेल ३५ मिटर...

सुरुङमार्गको वि.सं. २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण गरिँदै छ ।

‘स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगलाई...

कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका, एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर राहत बितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ ।

प्रसारण लाइनको दायाँबायाँ संरचना निर्माण र रुख रोप्न निषेध

सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।