उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्य गरिने
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
‘कर नतिर्नेलाई कारबाही गर्ने कानुन नै छैन्, अन्तिम उपाय सेवा बन्द...
नाम चलेका सपिङ्ग सेन्टर, हस्पिटल, स्कुल, होटल, सिनेमा हल, चेम्बर, मल, टावर, कम्लेक्स, क्लब, दोहोरी साँझ, तथा होटलले सम्पत्ति कर तिरेका छैनन् । जसमा प्रतिष्ठित संस्था ३० र मनोरञ्जन क्षेत्रका १२ दोहोरी साँझ रहेका छन् ।
इञ्जिनीयरिङ अध्ययनबिना जथाभावी सडक खन्न नदिन विकास समितिकाे निर्देशन
काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई...
सियोमा समेत आत्मनिर्भर बन्न सकेन् नेपाल, एक वर्षमा २ करोड ७१...
नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।
थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूका लागि ८ करोड...
१२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।
खर्च घटाउन अर्थमन्त्रालयको विभिन्न योजना, बोतलको पानी विस्थापित
अर्थमन्त्रालयमा कार्यान्वयनमा ल्याउनको लागि आन्तरिक नियन्त्रण समितिले यो मापदण्ड तयार पारेर प्रस्ताव गरेको हो। यसअनुसार अर्थमन्त्रालयले करिब नौ करोड ५७ लाख १६ हजार रूपैयाँ जोगिने देखिएको छ।
अफिम खेतिबाट मात्रै तालिबानको आम्दानी वार्षिक ५० अर्ब
तालिबानले दाबी गर्दै आएको छ कि उसले आफ्नो अघिल्लो शासनकालमा अफिमको खेतीमा अफगानिस्तानमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो, जसको कारण अवैध लागुऔषधको व्यापार अन्त्य भयो ।
भारततर्फ निर्यात व्यापार बढ्दा किन घट्यो अन्य मुलुकसँग ?
गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो ।
रसुवागढी क्षेत्रमा पुनः बाढीको वितण्डा
आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुनः ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक पुन: अवरुद्ध भएको छ ।
संघीय सरकारबाट पाउने बजेट तपाइको पालिकालाई कति ? (सूचीसहित)
संघीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने रकम सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ ।


































