सुदुरपश्चिम प्रदेशकै पहिलाे गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न
धनगढी, २३ भदाै । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ ।
गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको...
स्कुले विद्यार्थीलाई ‘क्रिसमस-टोपी’ लगाउन बाध्य पारिए प्रतिकार गर्ने चेतावनी
काठमाडौ,३ पुस । क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् ।...
देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइन्छ : उर्जामन्त्री...
काठमाडौं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।
राष्ट्रियसभामा...
त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना खुल्यो
इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।
स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
दशैं लक्षित गरेर बाँके र बर्दियाबाट पाँच हजार खसीबोका राजधानी ल्याईदै
काठमाडौं, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् ।
दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम...
दाउन्ने खण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ ।
सुमनाले भनिन् ‘शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।
मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।


































