एसईईकाे नतिजा चित्त नबुझे २३ असारभित्र पुनर्योगका लागि आवेदन दिन सकिने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ १९ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ९० पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५पैसा तोकेको छ ।
चालू आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ ।
२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।
काठमाडौं र धनकुटाको ‘स्काई वाक टावर’मा ६७ करोड ५० लाख लगानी...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं र धनकुटामा निर्माण गरिने ‘स्काई वाक टावर’मा रु. ६७ करोड ५० लाख लगानी गर्ने भएको छ ।
ढकाल प्यानल जिताउन गण्डकी प्रदेशमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन
समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित
स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।
कृषिमा फड्को मार्दै मकवानपुरगढी
मकवानपुर, २९ भदौ । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै...
स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
‘बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र पारदर्शी बनाउँनुछ’
नयाँ गभर्नरको स्वागत तथा निवर्तमान गभर्नरको बिदाइ कार्यक्रममा गभर्नर पौडेलले राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था प्रभावकारी रहेकाले तीमध्ये कुनैमा परिवर्तन नगरी निरन्तरता दिइने र आवश्यक परेमा मात्र सुधार गरिने धारणा राखेका थिए।































