१८ फर्ममा विभागको अनुमगन निरीक्षण
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ ।
पार्टी प्यालेसलाई विपदमा अस्थायी आश्रयस्थल बनाउन प्रस्ताव
विपद्का समयमा तत्काल सुरक्षित आश्रयको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै स्थानीय पार्टी प्यालेस तथा निजी संरचनासँग सहकार्य गरी अस्थायी आश्रयस्थल निर्माण गर्ने प्रस्ताव अघि बढाइएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन र चाँदीको भाउ
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
मंसिर महिनामा भित्रियो करिब २ खर्ब रेमिट्यान्स
मंसिर महिनामा करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् ।
चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । बुधबार चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
यस्ताे छ आज अमेरिकी डलरको मूल्य
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
माघ १ देखि बीमा सम्बन्धि सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणाली...
नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार
सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा -मोडालिटी तयार भएको छ ।






























