नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन...
‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।
संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं, ६ साउन । सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम स्थापना भएको छ ।
सभामुख कृष्णबहादुर महराले सोमबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरे ।...
हजार दरका ३१ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं १४, असार । नेपाल राष्ट्र बैंकले ३१ करोड थान (वटा) हजार दरका नोट छाप्ने भएको छ । बजेटको आकार र मुलुकको आवश्यकतालाई मध्यनजर गरी यो वर्षका लागि हजार दरका ३१ करोड थान नोट...
कसरी लिने शैक्षिक प्रमाणपत्र धितो ऋण, कस्ता व्यवसाय चलाउन पाइन्छ ?
शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश गर्नुपर्छ ।
नयाँ नोट असोज १० देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने
काठमाडौं २, असोज । दशै र तिहारलाई लक्ष्यित गरी राष्ट्र बैंकले असोज १० गते देखि सर्वसाधारणलाई नयाँ नोट साटिदिने भएको छ । राष्ट्र बैंकले बिहीबार सूचनामार्फत सो निर्देशन जारी गरेको हो ।
सर्वसाधारणले काठमाडौंमा...
हिले पुग्यो ग्लोबल आईएमई, साना व्यवसायीलाई सहयोग गर्न मेयरको आग्रह
काठमाडौं, १८ भदौ । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य...
नेशनल लाइफ इन्स्योरेन्सको ३० औं साधारणसभा
काठमाडौं, १७ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० औं साधारणसभा वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले ४१ करोड रुपैंया खुद मुनाफा गरेको बताइन्...
एनएमबी चाडवाड धमाका, ३ सयसम्म क्यासब्याक
काठमाडौं ८, कात्तिक । एनएमबी बैंकले ‘चाडबाड धमाका’ नयाँ योजना सार्वजनिक भएको छ । दशैंको दक्षिणा नयाँ नोटबाट होइन, नयाँ डिजिटल अनुभवबाट गरौं भन्ने नारा सहित बैंकले सो योजना बजारमा ल्याएको हो ।
यो...
२०७७ सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?
राष्ट्र बैंकले सार्जजनिक गरेको बैंकिङ बिदाको क्यालेण्डर अनुसार शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्। राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन्।
एडीबी र लक्ष्मी बैंक बीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता
काठमाडौं, १७ साउन । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंकबीच कर्जा तथा ट्रेड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता हस्ताक्षर...


































