बैंक/ बिमा

सीडीएससीबाटै पुँजीगत लाभकर निर्धारण नभए आन्दोलनकाे चेतावनी

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टर्स फोरमले तत्काल पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाटै गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै फोरमले भनेको छ, ‘औसत भारित दरबाट लगानीकर्ता स्वयंले भारित औसत...

६ लाख ४७ हजारले गरे कोरोना बीमा, बीमा शुल्कबापत ३६ करोड ४६ लाख...

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले सोमबारसम्म ६ लाख ४७ हजार ६ सय १० जनाले कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

एटीएम ह्याक प्रकरणः यसरी समातिए पाँच चिनियाँ ह्याकर

काठमाडौं, १५ भदौ । शनिवार बेलुका काठमाडौंको विभिन्न बैंकका एटीएम बुथहरुबाट करीब ३ देखि ४ करोड रुपैयाँ चोरी भयो । अझै कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक आइसकेको छैन् । एउटा बैंकको एटीएममा...

ग्राहकको भिड रोक्न डिजिटल बैंकिङ कारोबार निःशुल्क

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ।

दशैंतिहार मा वेस्टर्न युनियनको उपहार योजना, साप्ताहिक ५० हजार, बम्परमा १० लाख

काठमाडौं, १७ असोज । बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।...

बैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने

नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने ।

तिहार बिदाको तीनदिन बैंकहरु नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको बैंकहरुले यस अवधिमा नियमित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेका हुन्। दसैंं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए।

हिरक महोत्सवको अवसरमा जनता माविलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं, १० असार । कृषि विकास बैंक लिमिटेडले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक विद्यालयलाई झण्डै १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । विद्यालयको हिरक जयन्ती...

राष्ट्रिय वाणिज्य बैंकले पायो ए प्लस रेटिङ्गस

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।