बीमा कम्पनीलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन, पालना नगरे कारबाही
प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
बैंक तथा वित्तीय संस्थामा दुई महिला संचालक हुनैपर्ने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा दुई जना महिला संचालक हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्दै अबका...
बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र, क-कसकाे पर्ला ‘लभ’ ?
काठमाडाैं, १७ असार । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् ।
एक आपसमा गाभिनका लागि तयारी गर्ने...
‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक
ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' सार्वजनिक गरेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो
असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।
क्लियरिङ हाउसले चेक क्लियरिङको समय बढायो, १ बजेसम्म चेक बुझाउन सकिने
काठमाडौं, २६चैत । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ र सेटलमेन्ट हुने भएको छ ।
नयाँ व्यवस्थाअनुसार दिनको...
७३ प्रतिशत जनसंख्या बीमाको दायराबाहिर, शाखा विस्तार ११ प्रतिशत बढ्यो
नेपालमा जीवन बीमालेखको संख्या ८७ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार आवको भदौ महिनासम्ममा जीवन बीमालेखको संख्या ८७ लाख ९६ हजार ८८ पुगेको हो ।
बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्बियो, लगातार २ दिनभन्दा बढी सार्वजनिक विदा दिन...
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म खुल्ने छन् ।