दुई अर्ब ८५ करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्
केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।
मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य
काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ ।
सवारी साधन कर्जाले आयात बढाएको भन्दै अर्थमन्त्रालयले त्यसलाई नियन्त्रण गर्न...
सिटिजन्स बैंकको तीजलाई लक्षित योजना: लकर सेवा शूल्कमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल ले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपीओ निष्काशनको अनुमति
बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।
शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
सिटिजन्स बैंकका ग्राहकले गुरु ट्राभल्सबाट अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा १० हजारसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
मुद्दती तथा कल निक्षेपमा ६४ करोड ६३ रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा लघुवित्त संस्था सुपरिक्षण विभागबाट सञ्चालित विभिन्न अयोजनाहरुको कोषमा रहेको रकम लगानी गर्न लागेको हो ।
हिमालयन र इन्भेष्टमेन्टले गरे मर्जर सम्झौता, अध्यक्ष पाँडे, सीईओ राणा
मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ ।
सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन्।
नेपाल बैंकको बुक क्लोज मिति तय, लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने
नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।