राष्ट्रिय वाणिज्य बैंकले दियो भगवान कोइरालाको बालबालिका अस्पताललाई ५० लाख
काठमाडौं, १४ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
यस सम्बन्धमा बुधबार बैंकका प्रमुख...
नबिल बैंकले शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने
नबिल बैंकले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
सेयर बजारमा उत्साह, नेप्से झण्डै १० अंकले बढ्दा ९० करोडको कारोबार
काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको सेयर बजार सोमबार पनि बढेको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.३२ अंकले वृद्धि भइ ११९१.६८...
प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापनमा काम गर्न सेवनको अनुमति
पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी अनुमती पत्र हस्तान्तरण गरिएको हो ।
नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।
वर्ल्ड मर्चेन्टमा नयाँ समूह प्रवेशसँगै नाम परिवर्तन गरेर ‘समृद्धि फाइनान्स’,कारोबार सुरु
काठमाडौं,२५ कात्तिक । वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकले वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई समस्याग्रस्त संस्थाबाट मुक्त गरेपछि सोमबारदेखि फाइनान्सको नामबाट कारोबार...
१९ वटा बीमा कम्पनी मर्जरमा, हिमालयन एभरेष्टको एकिकृत कारोबार सुरु
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल अटो लोन’ योजना
यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।
ग्लोबल आइएमई बैंकद्वारा विपन्न परिवारलाई २ सय थान ब्लाङ्केट वितरण
काठमाडौं, ८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का...