प्राधिकरणले काट्यो उद्योगको लाइन, बील तिर्न अटेरी-सरकारले लिएन पहल
सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ ।
बुधबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने
विद्यु्त् प्राधिकरणको अनुसार काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि विद्युत कटौती गर्न लागेको हो ।
प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध, मुआब्जा माग
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट
काठमाडौं । सरकारले सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक बर्षको नीति तथा...
२० युनिटसम्म बिजुली प्रयोग गर्नेलाई महसुल नलाग्ने, १० हजार लिटर पानी...
५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।
कोरोना कोषमा इप्पानको एक करोड ११ लाख आर्थिक सहयोग
इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् ।
कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश
प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।
विद्युत प्राधिकरणले गर्यो तोकिएको समयमा काम नगर्ने व्यवसायीहरूसँगको ठेक्का सम्झौता...
नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।