बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो।
काठमाडौ । कृषि विकास बैंक लि.र हेफर ईन्टरनेशनल नेपाल बीच मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
हेफर ईन्टरनेशनलका...