Tag: #rabilamichhane

रविसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता, १ अर्ब ५१ करोड विगो दावी

पुर्ब गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा अदालतले आरोपपत्र पेश गरिएको छ ।

रविको हिरासतभित्रको फोटो आफुले खिचेको भन्दै डा निकोलस भुसालले मागे...

रास्वपा सभापति रवि लामिछानेको सामाजिक सञ्जालमा भाइरल बनेको फोटो उनका समर्थक डा निकोलस भुसाल खिचेको बताइएको छ । भसुााले सो फोटो आफुले खिचेको र त्यसमा खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

रास्वपाका समर्थक र प्रहरीबीच झडप,अश्रु ग्यास प्रहार

चितवनमा रास्वपाका समर्थक र प्रहरीबीच झडप भएको छ ।

रवि लामिछानेलाई आज पुन: अदालतमा पेश गरिदै

जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिदै

उनलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएकोमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।

कास्कीका यी ठाउँमा निशेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाइने

त्यस्तै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

रवि लामिछाने पक्राऊ

लामिछाने पक्राउ पर्दा उनका समर्थकले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

रवि लामिछानेले भने ‘सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो’

'तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

संसदिय छानबिन समितिले सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।