Tag: काठमाडौं महानगर

‘काठमाडौं महानगरले कसैलाई भोकै पर्न दिदैँन, समस्यामा परेकालाई खाने व्यवस्था मिलाउँछ’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन्।

काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई एक थान पिसीआर मेसिन

काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।

काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, यस्तो छ आम्दानी...

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।