Tag: कुर्सीमा बसेर खाना खानु

कुर्सीमा बसेर खाना खानु हानिकारक, भुइँमा बसेर फाइदै फाइदा

नेपालमा अधिकांश गाउँमा खाना खाँदा भुइँमा नै बसेर खाने चलन छ । मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे, तर शहरिकरण बढ्दै जाँदा भुइँमा बसेर खाने चलन विस्तार हट्दै छ भने डाइनिङ टेवलको चलन बढ्दै गएको छ ।