Tag: ठूलो मात्रामा खाद्यान्न आयात

नेपालमा ठूलो मात्रामा खाद्यान्न आयात, प्रत्येकले खान्छन् दैनिक ३८० ग्राम चामल

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनी चामल आयात बढ्दै गएको छ । स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।