त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।
मध्य चैतमा समय काठमाडौंको आकास धुम्म बनेसँगै यसले हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा, भरतपुर र तुम्लिङटारमा अबेरसम्म पनि उडान हुन सकेको छैन ।
काठमाडौं, १८ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २१ घण्टा सञ्चालनमा आइरहेको विमानस्थलको धावनमार्गको पिच...