Tag: नेपाली सेना

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ।

तीन लाखको औषधी किनेको सेनाको दाबी, मिडियाले हचुवामा समाचार लेखेको आरोप

पाली सेनाले खरीपाटी क्वारेन्टिनमा भएको औषधी तथा स्वास्थ्य सामग्री खरीदसम्बन्धी खरीदको समाचार मिडियाले हचुवाका भरमा प्रकाशन तथा प्रशारण गरेको आरोप लगाएको छ ।

भारतीय मिडियाको समाचार गलत र भ्रामकः नेपाली सेना

नेपाली सेनाले भारतीय मिडियामा आएका सेनासम्बन्धी समाचार गलत र भ्रामक बनाएको छ ।

हिंकुमा हराएका तेस्रा कोरियाली पर्यटकको शव भेटियो

अन्नपूर्ण क्षेत्रको हिंकु केभ इलाकामा हराएका तेस्रा कोरियाली पर्यटकको शब भेटिएको छ ।

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम...

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।

नेपाली सेनाले माग्यो सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ। दरखास्तको लागि फागुन ८ गतेसम्मको मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर फागुन १५ गतेसम्म बुझाउन सकिनेछ ।

फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना

– नारायण न्यौपाने काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक...