Tag: नेपाल निर्माण व्यवसायी महासंघ

शहरी विकास मन्त्रालयका सचिवसँग निर्माण व्यवसायीले राखे गुनासो

लामो समय सम्मको लकडाउनका कारण निर्माण कार्यहरु प्राय बन्द रहेको र आउने चाडपर्व पश्चात् समेत निर्माण कार्य शुरु हुने निश्चित नभएको हुँदा त्यस अवधि सम्मको घर भाडा, बैंक किस्ताब्याज, कर्मचारी तलब आदि ओभरहेडका खर्चहरुले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रहेको जानकारी सचिव सिंहलाई गराएको छ ।

निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न महासंघको आग्रह

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सचिवद्वयसमक्ष धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेन्टी तथा बीमा, क्रेडिट लाइन कमिसनलगायतका विषयमा जानकारी गराएको महासंघले जनाएको छ ।

निर्माण क्षेत्रका आधा कामदारले मात्र तलब पाए, ९५ प्रतिशत मजदुरको रोजगारी...

निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।

कात्तिक मसान्तसम्म निर्माण कार्य असम्भवः निर्माण व्यवसायी महासंघ

महासंघले २०७६ चैतदेखि २०७७ कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।

रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...

काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु....

हाम्रो सोच नै विदेशी कम्पनीले मात्रै काम छिटो गर्छन् भन्ने छ

हामी आन्दोलन गर्ने मान्छे नै होइनौं, व्यवसायीको २ खर्ब रुपैयाँ भुक्तानी बाँकी छ

प्रधानमन्त्री निवासमा निर्माण व्यवसायीहरुको धर्ना, व्यवसायीलाई दोष नलगाउन माग

काठमाडौं, ९ मंसिर । म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि...