यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने जनाइएको छ।
काठमाडौं, २३ फागुन । नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ।
शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र...