Tag: नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफले सिन्धुपाल्चोकमा बन्ने सामुदायिक अस्पताललाई वार्षिक २० लाख सहयोग...

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो ।