Tag: बालबालिका

जाडोमा बालबालिकाको हेरचाह कसरी गर्ने ? खुवाउनुहोस यी खानेकुराहरु

अहिले जाडो मौसम शुरु भएको छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।

बालबालिकाले दैनिक १ घण्टाभन्दा धेरै इलेक्ट्रोनिक्स स्क्रीन हेर्नु खतरनाक !

हरेक घरमा मोवाइल कम्प्यूटर तथा ट्याबलेट जस्ता साधन उपलब्ध भएको कारण बच्चाहरु घरबाहिर निस्कने, साथीहरुसँग खेल्ने जस्ता कार्यहरु गर्न बिर्सीसकेका छन् । त्यसो त अविभावकहरु पनि बाहिर जाँदा बच्चा असुरक्षित हुने भन्दै घरमै राख्न रुचाउँछन् ।

बालबालिकालाई पनि हुन्छ मधुमेह, यस्ता हुन्छन् लक्षण

काठमाडौं । मधुमेह केही पाको उमेर भएका व्यक्तिमा देखिने समस्या भनिएपनि केही वर्षयता बालबालिकामा समेत यो समस्या तीव्र रूपमा देखिन थालेको छ । बालबालिका...

वलात्कारविरुद्ध राष्ट्रिय जागरण अभियान चलाउने तयारी गर्दै महिला तथा बालबालिका मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान संचालन गर्ने घोषणा गरेका छन् ।

गलत काम गर्ने बाल गृहमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । कोभिड–१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेकाको उनले बताए ।

स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुने...

युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।

बच्चालाई कसरी बनाउने संस्कारी, जसरी हुर्किन्छन् त्यसैगरी सिक्छन्

हरेक आमाबुबा आफ्नो सन्तानले राम्रो गरेको हेर्न सुन्न चाहन्छ । यति मात्र होइन, अरूले प्रशंसा गरिदिए भने उनीहरूलाई थप खुसी मिल्छ । उनीहरू आफ्नो सफलताको मापन नै आफ्ना सन्तानको सफलताबाट गर्न थाल्छन् । त्यसैले हरेक अभिभावक आफ्ना सन्तानलाई खुसी, सफल र स्वस्थ बनाउन सधैँ तत्पर हुन्छन् ।