Tag: बैंकका ८ वटा मात्रै शाखा खुल्ने

बिहीबारदेखि उपत्यकामा बैंकका ८ वटा मात्रै शाखा खुल्ने

एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउनेछन् ।