उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ । चैत महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले २३ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा १४ अर्बले मात्रै निक्षेप बढेको छ ।