पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक भइसकेको छ। स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आइरहेको छ।
काठमाडौं । बोल्दा, खोक्दा, गीत गाउँदा, हाच्छ्युँ गर्दा निस्कने स–साना छिटाहरूबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा यसबाट जोगिन मास्क लगाउन आवश्यक...