Tag: मोबाइल बैंकिङ

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६४ लाख नाघे, इण्टरनेट बैंकिङ प्रयोग...

इण्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख ८३ हजार २५३ पुगेको छ । जसमध्ये १२ लाख ४२ हजार ६४९ ‘क’ वर्गको बैंकका, तीन लाख ३१ हजार ४६५ ‘ख’ वर्गको बैंकका र ९ हजार १३९ ‘ग’ वर्गका प्रयोगकर्ता छन् ।